बुटवल । सरकारले ६२ वर्ष देखि ६४ वर्ष सम्मका जेष्ठ नागरिकका लागि पहिलो प्राथमिकतामा राखेर चिनियाँ खोप भेरोसेल दिने निर्णय गरेपनि खोप केन्द्रहरुमा मापदण्ड बाहिरकाले खोप लगाएको पाईएपछि रुपन्देहीका केहिस्थानहरुमा खोप अभियान नै स्थगित भएको छ । जनप्रतिनिधि र स्थास्थ्यकर्मीहरुले नै अफ्ना नजिकका आफन्त र पहुँचवालाहरुलाई खोप लगाईदिएपछि खोप अभियान विवादमा परेको छ । जिल्लाको…