११ श्रावण २०८३, सोमबार | July 27, 2026

सैनामैनामा बस पर्खिरहेका आमा-छोराको ट्रकको ठक्करबाट मृत्यु

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट आमा छोराको मृत्यु भएको छ । सोमबार बिहान करिब ५ बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरमा ट्रकले ठक्कर दिदा आमा छोराको मृत्यु भएको हो । ठक्करबाट सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ बर्षिय राधा भट्टराई र उनका छोरा २१ बर्षिय महेश भट्टराईको मृत्यु भएको लुम्बिनी…