नेपालगन्ज । दुई फरक भाषाको स्रष्टालाई राथारोहण सहित अभिनन्दन गर्दै नेपालगन्जमा भानु जयन्ती मनाइएको छ । अवधी भाषाका स्रष्टा साहित्यकार सचितानन्द चौबे र उर्दु साहित्यका चर्चित सायर अब्दुल लतिब शौकलाई राथारोहण सहित अभिनन्दन गर्दै नेपालगन्जमा आदीकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती बनाईएको हो । नेपालगन्ज्को न्यूरोड स्थिती भानुभक्त चोकमा अवस्थित भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गर्दै…