१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

बाँकेमा उपचाररत ४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

नेपालगन्ज । बाँकेको २ वटा अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जना र भेरी अस्पताल नेपालगन्जमा उपचाररत २ जना संक्रमितको फरक फरक समयमा मृत्यु भएको हो । डीसीएमसी बाँकेका अनुसार जेठ ६ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका स्वर्गद्वारी प्युठानमा ६० वर्षिय पुरुषको आईतबार राती ८ः४५…