११ श्रावण २०८३, सोमबार | July 27, 2026

पछिल्लो २४ घण्टामा थपिए १४७६ जना संक्रमित, ९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १४७६ जना कोरोना संक्रमित थपिएका छन ।

१०,५७५ जनामा गरिएको पिसिआर परीक्षणबाट ११०३ र ५११५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,८९,८७२ जनामा र एन्टिजेन परीक्षणबाट ९०,२८० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा १५५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन । योसहित अहिलेसम्म निको हुनेको संख्या ७,५८,५०४ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,०८१ पुगेको छ ।

अहिले देशभरिमा २०,२८७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : १९ बजे

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय