मोरङ । मोरङमा औषधि कालोबजारी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । औषधि कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१५ रानीस्थित जनता मेडिकल स्टोरका संचालक सोही ठाउँ बस्ने ३५ वर्षीय रवि कुमार रजकलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी…