१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

४४ लाख डोज भेरोसेल आज दिउँसो नेपाल आइपुग्दै

काठमाडौं । आज नेपालमा ४४ लाख डोज कोरोना भाइरस विरुद्धको भेरोसेल खोप आईपुग्दैछ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुग्ने भएको हो । खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान गए राति ११ बजे चीनतर्फ उडान गरेको थियो । चीनबाट खोप लिएर उडेको विमान आज दिउँसो २ बजे काठमाडौं आइपुग्ने…