काठमाडौं । रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३ नम्बरको जीप रामेछापको मन्थली नगरपालिका वडा नं. ६ हात्तिसार कुनौलीमा दुर्घटनामा परेको थियो । सडकबाट ६७ सय मिटर तल खस्दा जीपमा सवार तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३४(३५…