८ पुस २०८२, मंगलबार | December 23, 2025

आजको मौसम : सामान्यतया सफा, पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन । हाल सुदुरपश्चिमको पहाडी भू-भागको मौसममा आंशिक बदली भएको छ । त्यस्तै सुदुरपश्चिमकै तराई क्षेत्रमा हुसु् र कुहिरो लागेको छ । बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभरका पहाडी भू-भागको मौसममा आंशिक…