बुटवल । राष्ट्रिय बाल दिवस-२०७८ को अवसरमा नेपाल बाल सङ्गठन केन्द्रीय समितिले राष्ट्रिय स्तरमा आयोजना गरेको चित्रकला प्रतियोगिताको जुनियर तर्फ दीप बोर्डिङ हाई स्कूल बुटवलको कक्षा ६ मा अध्ययनरत छात्र सम्राट श्रेष्ठ प्रथम भएका छन् । नेपाल बाल सङ्गठन जिल्ला शाखा रुपन्देहीले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा द्वितीय स्थान हासिल गर्दै राष्ट्रिय स्तरको प्रतियोगितामा…