१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

एमाले सांसदको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले आज पनि अवरुद्ध गरेका छन् । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका छन् । नारावाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले आफैले बनाएको प्रतिनिधिसभा नियमावली राम्रोसँग अध्ययन गर्न एमाले सांसदहरुलाई बारम्बार सम्झाएका छन् । सभामुख सापकोटाले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै अन्य सांसदहरुलाई पनि…