१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

एमसीसीबारे एमाले नेता भिम रावलको टिप्पणी : एमसीसीको पत्र जनता झुक्याएर संसदबाट अनुमोदन गराउने षडयन्त्र

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल सरकारले जनतालाई झुक्याएर एमसीसी संसदबाट अनुमोदन गराउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। एमसीसीका सम्बन्धमा परियोजनाले नेपाल सरकारलाई पठाएको जवाफ सार्वजनिक भएकै राती उपाध्यक्ष रावलले ट्वीट गर्दै सरकार र एमसीसी परियोजना दुशैले जनता झुक्याउने षडयन्त्र गरेको उल्लेख गरेका छन् । ‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू…