१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

वरिष्ठ प्रगतिशील साहित्यकार आनन्ददेव भट्टको निधन

काठमाडौं । वरिष्ठ प्रगतिशील साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष समेत रहेका भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान ३ बजेतिर कालिकास्थानस्थित निवासमा निधन भएको हो । भट्ट अल्जाइमर रोगबाट पीडित थिए ।उनले गत महिना अस्पतालमा बसेर उपचार गराएका थिए । भट्टका निबन्ध, संस्मरण, काव्य, खण्डकाव्य, समालोचनालगायतका विधामा दर्जनौं बढी…