१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

२२९५ जना कोरोना संक्रमित थपिए, १८०८ संक्रमणमुक्त, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९५ जना कोरोना संक्रमित थपिएका छन् । १६ हजार २३३ जनामा गरिएको परीक्षणमा झण्डै २३ सय नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षण गर्दा १ हजार ९०२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ४ हजार ३४१…