७ पुस २०८२, सोमबार | December 22, 2025

हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । हास्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको पोजिटिभ रिपोर्ट सोमबार आएको हो । बिहीबारपछि टाउको दुख्यो, शुक्रबार ९८ डिग्रीसम्म ज्वरो देखियो र शनिबार ढाड दुखेपछि गजुरेलले पीसीआरका लागि स्वाब दिएका थिए । कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जाल…