१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

एमाले केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक दोस्रो दिन पनि जारी छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा र सुझाव राख्ने क्रम जारी छ । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यले आफ्नो…