१३ श्रावण २०८३, बुधबार | July 29, 2026

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन भाद्र १ गतेबाट, शुरुमै बिश्वासको मत लिने सरकारको तयारी

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको नवौं अधिवेशन भाद्र १ गतेका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुखले संसद अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभाको सचिवालयले आज सूचना टाँस गरि प्रदेशसभाका सदस्यहरुलाई नवौं अधिवेशनको जानकारी दिएको छ । प्रदेश सचिवालयका सचिव दुर्लभकुमार पुनले…