१३ श्रावण २०८३, बुधबार | July 29, 2026

दार्चुला तुइन घटनाको सत्यतथ्य संसदमा प्रस्तुत गर्न सभामुख सापकोटाले गरे सरकारका नाममा रुलिङ

काठमाडौं । दार्चुलामा तुइनबाट खसेर बेपत्ता जयसिंह धामी प्रकरणको सत्यतथ्य विवरण प्रतिनिधिसभामा प्रस्तुत गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नाममा रुलिङ गरेका छन् । संसदमा शुन्य समयमा बोल्ने सांसदहरुले जयसिंह धामी प्रकरणको यथार्थता बाहिर ल्याउन सरकारसँग माग गरेपछि सभामुख सापकोटाले तुइनबाट खसेर दार्चुलाका युवा जयसिंह धामी बेपत्ता भएको प्रकरणमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । मंगलबार…