५ पुस २०८२, शनिबार | December 20, 2025

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल भारतको मध्य प्रदेशको पुर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ । यसकासाथै यो न्युन चापीय क्षेत्र उत्तर-पुर्व सर्दैछ । हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ…