५ पुस २०८२, शनिबार | December 20, 2025

बाग्लुङका पहिरो पीडितलाई पोर्चुगलका नेपालीले गरे ९ लाख ४१ हजार सहयोग

बुटवल । बाढीपहिरोका कारण प्राकृतिक बिपत्तीमा परेका बाग्लुङका बाढीपहिरो पीडितलाई बाग्लुङ समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ । समाजले पोर्चुगलमा आर्थिक संकलन गरेर जिल्लाको ढोरपाटन र जैमिनी नगरपालिका तथा तमान र निसिखोला गाउँपालिकाका बाढीपहिरो पीडितलाई नौ लाख ४० हजार ७ सय ८४ रुपैयां नगद सहयोग गरेको हो । बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भई…