बुटवल । रुपन्देहीमा निषेधाज्ञा लगाउने बिषयमा स्थानीय प्रशासनले परामर्श सुरु गरेको छ । १६ बैसाखदेखि निषेधाज्ञा लगाउने सम्बन्धमा प्रशासनले आजबाट सरोकारवालासँग परामर्श थालेको हो । सरोकारवाला निकायको सुझावका आधारमा निषेधाज्ञाको मोडेल र समयावधी तय हुने जिल्ला प्रशासान कार्यालयले जनाएको छ । सम्बन्धित सबैको राय सल्लाह पछि बुधबार जिल्लो कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको…