१३ श्रावण २०८३, बुधबार | July 30, 2026

अध्यक्ष केपी ओलीको राजीनामा – एमाले नेतृ झाँक्रीको पार्टी एकताको शर्त

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अध्यक्ष नछाडे सम्म एकताबद्ध एमाले बन्न नसक्ने बताएकी छिन् । शनिबार अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै एमाले नेतृ झाँक्रीले अध्यक्ष ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी हुन् । नेतृ झाँक्रीले कुममा कुम जोडेकै भरमा एकताबद्ध पार्टी बन्न नसक्ने जिकिर…