२१ बैशाख २०८३, सोमबार | May 5, 2026

चार कोरोना विशेष अस्पताललाई लुम्बिनी सरकारले १ करोड ७५ लाख उपलब्ध गराउँदै

बुटवल । कोरोना संक्रमितहरुले अस्पतालमा बेड नपाएर भुँईमै प्राण त्याग्नु पर्ने अवस्था आएपछि लुम्बिनी प्रदेश सरकारले प्रदेशका चारवटा कोरोना विशेष अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । अस्पतालमा बेड नपाएर संक्रमितहरु घरघरमै मृत्यु हुन थालेपछि प्रदेश सरकार तातेको हो । कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन बुटवलको धागो कारखानास्थित कोरोना विशेष…