नेपालगन्ज । कोरोना कहरले दिनदिनै रेकर्ड ब्रेक गर्न थालेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति अन्ततः 'लकडाउन' गर्ने निश्कर्षमा पुगेको छ । डीसीसीएमसीको आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथामको निम्ती बैशाख ९ गतेबाट जिल्लामा 'लकडाउन' गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बिगत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिंदै गएपछि…