काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णयको पछाडि आफ्नो पार्टीलाई विभाजन गर्ने दुराशय रहेको ठहर गरेको छ । पार्टीको आइतबार बसेको एमनले स्थायी कमिटीको बैठकले एमानले फुटाउाउने उद्देश्यले संसदमा आजै प्रधानमन्त्री देउवाले विश्जासको मत लिन थालेको निष्कर्ष निकालेको छ । आज बिहान देखि बसेको एमाले स्थायी…