१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

२४ घण्टामा १८७५ नयाँ संक्रमित थपिए, २१६४ संक्रमणमुक्त, २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार ६६ जनामा परीक्षण गर्दा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार १६४ जना संक्रमण मुक्त भएका हुन् ।…