१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

कोरोना संक्रमित फेरि बढे : २९३६ जनामा संक्रमण, ४३ को मृत्यु; १७७५ मात्र संक्रमणमुक्त



काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै नेपालमा पुनः संक्रमण दर बढ्न थालेको छ

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा जम्मा १ हजार ७७५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै ४३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ३४ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग