पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रामग्राम नगरपालिका सिल गरिएको छ । रामग्राम नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका शुक्रबारदेखि सिल गरिएको हो । जिल्लाको सदरमुकाम परासीमा रहेको नगरपालिका क्षेत्रमा समुदाय स्तरमा पीसीआर परीक्षण गरिएको थियो । जसमा नगरपालिकाका एक कर्मचारी र वडा नं। १८ का एक जनाको…