काठमाडौं । कोरोना भाइरसका संक्रमति आज २ हजार भन्दा कम थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १४ घण्टामा १८७५ जना मात्र संक्रमित थपिएका हुन् । १० हजार ५०४ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट १२१८ र एन्टिजेन विधिबाट ६५७ जनमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअवधिमा कोरोना संक्रमणबाट निको हुनेको संख्या…