२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना महामारीको उच्च जोखिम बढ्दै गएपछि जनकपुरधाममा एक सातासम्म निषेधाज्ञा

जनकपुर । कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । उपमहानगरपालिका क्षेत्रमा सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशान ऐन २०२८ र संक्रमक रोग ऐन २०२० अनुसार एकसाताका लागि निषेधाज्ञा जारी…