काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यका प्रवेशमा कडाई गर्दै अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न निर्देशन गरेको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन गरेको छ । मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश नाकामा कोभिड(१९ सम्बन्धी चेकजाँच गर्दा…