२६ बैशाख २०८३, शनिबार | May 10, 2026

देउवाले बोलाए पदाधिकारी बैठक, सत्ता समिकरणका बिषयमा नयाँ धारणा बनाईने

काठमाडौं । नेपाली कांग्रेस अनिर्णयको बन्दी भएको भन्दै देउवा इतरका कांग्रेस नेताहरुले आरोप लगाईरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक आह्वान गरेका छन् । सत्ता समिकरण सहित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी पार्टीको आधिकारीक धारणा बनाउन पदाधिकारी बैठक बोलाईएको हो । सोामबार दिउँसो २ बजेका लागि सभापति देउवाले पदाधिकारीहरुलाई पार्टी कार्यालयमा बोलाएको कांग्रेसका एक…