४ पुस २०८२, शुक्रबार | December 20, 2025

सप्तरीमा आजदेखि एकहप्ता निषेधाज्ञा जारी

सप्तरी । एक हप्ताको लागि सप्तरी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बढदै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सप्तरी जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । आज बिहान ५ बजेदेखि लागुहुने गरी एक हप्ताको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेकोले थप संक्रमण रोक्न…