वीरगञ्ज । नारायणी अस्पतालको कोभिड बिशेष अस्पताल गण्डकमा ५ दिनको अन्तरालमा कोरोनाको उपचार गराउन त्यहाँ पुगेका ४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । चारजना मध्ये दुईजना वीरगन्जका बजार क्षेत्र हुन् भने १७ बर्षी युवती पनि वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरकी हुन् । आइतबार निधन भएका आदर्शनगरका व्यापारी भारतीय नागरिक रहे पनि लामो समयदेखि…