काठमाडौं । प्रधानमन्त्री केपी ओली इतर शक्तिहरुले ओली विरुद्धको गठबन्धनलाई कसिलो बनाउँदै गएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति बिद्यादेबी भण्डारीसँग डेढघण्टा भेटवार्ता गरेको खुलासा भएको छ । आइतबार साँझ ७ बजे राष्ट्रपति निवास छिरेका प्रधानमन्त्री ओली ८ः३० बजे बाहिरीएका थिए । भेटका क्रममा मुलुकको नेपाल-खनाल समूको एमाले नेताहरुको ब्यवस्थापन, एमाले इतर दलहरुले गर्न सक्ने नयाँ गठबन्धन…