३ पुस २०८२, बिहिबार | December 18, 2025

त्रिभुवन विश्वविद्यालय आजबाट खुल्ने, स्थगित परीक्षा भदौ ७ देखि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । आजैदेखि सरकारले औपचारिक रुपमा लकडाउन समाप्त गरेपछि त्रिविले सुरक्षा मापदण्ड कार्यान्वयन गर्दै सबै क्याम्पसहरु सञ्चालनमा ल्याउने निर्णय गरेको हो । लकडाउन खुलासँगै विश्वविद्यालयले आफ्नो नियमित कार्यक्रम सुचारु गर्ने निर्णय गरेको त्रिविले जनाएको छ । नेपालमा कोरोना भाइरसको सन्त्रास बढेपछि गत चैत्र ११ गतेदेखि…