चितवन । अविरल वर्षाका कारण पहिरो जाँदा मुग्लिन-नाराणघाट सडक अवरुद्ध भएको छ । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेतिर ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । ‘पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले आज दिनैभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिन्छ’, नारायणघाट- मुग्लिन सडक…