२७ बैशाख २०८३, आइतबार | May 10, 2026

पश्चिम नेपाल बस व्यावसायी प्रालिको मतगणना सकियो, दधिराम खरेल पुन: अध्यक्ष बन्दै

बुटवल । पश्चिम नेपाल बस व्यावसायी प्रालिको मतगणना सकिएकाे छ । प्रालिको आगामी नेतृत्वको लागि दधिराम खरेल नेतृत्वकाे समुहले बहुसंख्यक सिट जितेको छ । दुई समुह बनेर उम्मेदवारी दिएकाे निर्वाचनमा खरेल नेतृत्वको प्यानलबाट खरेल (१३३८) सहित जिवन कुमार बन्जाडे (१५३०) रामचन्द्र भुसाल (१३८६) माेहन पिएस (१४८४) चेतनारायण बेल्वासे (१३५७) नारायण प्रसाद घिमिरे (११४६) गाेपाल पाैडेल…