प्युठान । प्युठानको भृङ्गी स्वर्गद्वारी सडकमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । भृङ्गी-स्वर्गद्वारी मोटरवाटो स्तरउन्नति गर्ने ओसिस कन्ट«क्सन अन्तर्गत बाटोमा कामगर्ने रोल्पा रुन्टिगढिका ७ जना मजदुरको ट्याक्टर दुर्घटनामा मुत्यु भएको हो । ४ गते अन्दाजी मध्यराती बजे प्युठान स्वर्गद्वारी नगरपालिका ३ रुमाले स्थित भिंगृ-स्वर्गद्वारी सडक खण्डमा लु २ त ४२३४ नम्बरको ट्याक्टर…