१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रुपन्देहीमा संक्रमणको दर ११ प्रतिशतमा झ¥यो, २४ घण्टाका बीचमा ३ जनाको मृत्यु



बुटवल । पछिल्लो २ दिन ३ अंकमा चढेको रुपन्देहीको कोरोना ग्राफ आज फेरि २ अंकमा झरेको छ । रुपन्देहीका बिभिन्न प्रयोगशालमा भएको ६६१ नमुनाको पीसीआर परीक्षणमा जम्मा ७६ जनामा मात्र संक्रमण पुष्टि भएको छ । अनुपातको हिसावले रुपन्देहीमा ११ दशमलव ५० प्रतिशतमा मात्र संक्रमण देखिन थालेको हो ।

पछिल्लो २४ घण्टामा रुपन्देहीको सिद्धार्थनगरमा १४ जना, बुटवल उपमहानगर र तिलोत्तमा नगरमा १३।१३ जना, सैनामैनामा १० जना, देवदहमा ८ जना, कोटहिमाईमा ७ जना, ओमसतियामा ६ जना, कञ्चनमा ३ जना तथा रोहिणीर सियारीमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोही अवधीमा जिल्लामा ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने २०२ जना कोरोना मुक्त भएका छन् । जिल्लामा अहिले पनि १५७२ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : २८ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष