काठमाडौं । काठमाडौंको खुलामञ्च भन्ने वित्तिकै आम मानिसको सोचाई राजनीतिक दलहरुले गर्ने सभा विरोध प्रदर्शनस्थल भनेर चिनिन्छ । विगतदेखि सबै राजनीतिक दलहरु र खुलामञ्चको साइनो राजनीतिक परिवर्तनको साक्षी बनेर खडा छ । तर, केही वर्षयता खुलामञ्चमा सार्वजनिक सभा, समारोह, प्रदर्शन हुन छोडेको थियो । भूकम्पछि खुला मञ्चको अतिक्रमण सुरु भएको थियो । एकातिर पुरानो बसपार्कमा…