नेपालगन्ज । नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको आक्रमणको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेद ब्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आफ्नो फेसबुक पेज मार्फत भेरी अस्पतालमा भएको घटनालाई अमानवीय भन्दै कानुनी कारवाहीको माग गरेका छन् । प्रचण्डले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि आक्रम गर्नु निन्दनिय…