धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-८ मा आपसी विवादका क्रममा एक युवकको विभत्स हत्या भएको छ । शुक्रबार राति खाजा खाने क्रममा विवाद भएपछि २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार सुर्खेतको चौकुने गाउँपालिका-३ घर भएका बुढाको हत्यामा संलग्न दुई जना…