१६ श्रावण २०८३, शनिबार | August 2, 2026

संविधान संशोधनको गृहकार्य गर्न एमाले-जसपाकाे संयुक्त कार्यदल गठन

काठमाडौं । एमाले मिलाउने १० सदस्सीय कार्यदलको औचित्य सकिएसँगै संविधान संशोधनको खाका कोर्न एमाले र जसपा महन्त महतो समूहको ५ सदस्सीय कार्यदल बनेको छ । एमाले मिलाउन बनेको कार्यदलमा सुरुमा ओली पक्षका नेताहरु अनुपस्थित भएकै कारण परिणाममुखी बन्न नसकेकै अवस्थामा राष्ट्रियसभा निर्वाचनमा नेपाल पक्षले गैर एमालेको चुनाव चिन्हमा भोट हालेपछि कार्यदल औचित्यहिन जस्तै देखिएको छ…