१७ श्रावण २०८३, आइतबार | August 2, 2026

गण्डकी प्रदेशमा ८५९ जना संक्रमित थपिए, २४ घण्टामा २४ जनाको मृत्यु

पोखरा । सोमबार गण्डकी प्रदेशमा सोमबार थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६७७ जनाको नमुना परीक्षण गरिएकोमा थप ८५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका रहेका छन् । जसअन्तर्गत कास्कीका…