दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन्। गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६र७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो। गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्। उनीहरलाई मासिक रु ५ सय भत्ता दिने निर्णय भएको गाउँपालिकाले…