२८ बैशाख २०८३, सोमबार | May 11, 2026

लागुऔषध कारोबार अभियोगमा सिन्धुलीकी युवतीसहित चारजना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाले सिन्धुलीकी युवतीसहित लागुऔषध कारोबार अभियोगमा चार जनालाई पक्राउ गरेको छ । काठामाडौं महानरपालिका गौरीघाटको विभिन्न स्थानमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायव निरीक्षकको कमाण्ड खटिएको टोलीले मंगलबार दिउँसो एक बजे विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुली बेलबारी घर…