१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

९२४७ जना कोरोना संक्रमित थपिए, २१४ को मृत्यु, ५७६७ जना संक्रमणमुक्त



काठमाडौं । दुई दिनसम्म कोरोना संक्रमितको र मृतकको ग्राफ केही घटे पनि मंगलबार फेरि बढेको छ । मंगलबार फेरि कोरोना संक्रमित हुनेको संख्या ९ हजार कटेको छ भने मृत्यु हुनेको संख्या पनि २०० नाघेको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार साँझ अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ९ हजार २४७ जना नयाँ संक्रमित थपिएका छन् । २२ हजार ८७ जनामा परीक्षण गर्दा यतिको संख्यामा संक्रमित थपिएका हुन् । मंगलबार कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ हजार ७६७ रहेको छ । यो सोमबारको भन्दा केही कम हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१४ पुगेको छ । यससँगै हालसम्म ५ हजार २१५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : २१ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष