गुल्मी । आगलागीबाट क्षति भएको गुल्मीको मुसिकोट नगरपालिका-४ बडागाउँस्थित दजाकोटमा पुनर्निर्माण सम्पन्न भएको छ । २०७३ वैशाख १८ गते सामुदायिक वनबाट लागेको आगोबाट बडागाउँस्थित दजाकोटको सिङ्गो बस्तीनै जलेर नष्ट भएको थियो । अहिले क्षति भएका घरहरुको पुनर्निर्माण सम्पन्न भएको छ । सो बस्तीमा खानेपानीलगायत आवश्यक पूर्वाधार निर्माण पनि भइसकेको बताइएको छ । आगलागीबाट सो बस्तीमा…