बुटवल । होस्टलमा राखेर पढाईरहेको रुपन्देहीको प्यारामाउण्ट विद्यालयकी एक छात्रा उच्च ज्वरोका कारण मृत्यु भएको सम्बन्धमा विद्यालयले अभिभावकलाई दोष लगाएको छ । कोरोना माहामारीले विकराल स्वरुप ग्रहण गर्दा समेत सरकारले ताकेको मापदण्ड विपरित २५ जना भन्दा बढी विद्यार्थी एकै ठाँउमा भेला गरी कक्षा संचालन गर्ने तथा होस्टेल संचालन गर्दै आएको तिलोत्तमास्थित प्यारामाउण्ट स्कुलले विद्यार्थी मृत्युमा…